तरकारी लगाउदा बिबिध विधामा खर्चभएको सम्पुर्ण विवरण जानकारी ।
१. मिती 2075/03/1 गते एकरोल कालो डोरी बोर्डी बाध्नको लागी प्रयोग भएको छ । मुल्य लगभग ५०० जती ।
२. बोर्डी राख्ने झोला लगभग २० अोटा १७ को दरले 340 रुपिया पर्यो ।
३. बोर्डीमा अौषधी भिटामीन राख्दा लगभग १५०० को लाग्यो ।
४. नया खेतिलगाउनको लागी झारमर्ने अौषधी रु.३५०० को लाग्यो । मिती अषाड ८ गते बाट ।
५. ४ बटा बाउसो रु.२५००को लाग्यो ।
६. खुर्पी ४ वटा रु.२००० को लग्यो ।
७. पिलास २ वटा रु.१००० को लाग्यो ।
८. तारकाट्ने मेसिन रु. ८०० को लाग्यो ।
९. बाँस ०२/25 गते तिर सबै गरेर रु.५५०० को लग्यो ।
१०. बोर्डीको बिउ रु. ५००० को लाग्यो । पाँच हजार ।
११. भण्डीको बिउ रु. 350 को दरले ८ वटाको रु. २८००/- को लाग्यो ।
१२. भिण्डीरोप्ने बेलामा बिकासे मल लगभग रु. ३०००/- को लाग्यो ।
१३. बोर्डी टिप्दा अषाण ९ र १२ गते लगभग रु. १०००/- घाटा लागेको छ ।
2075/03/18 मा
१. बोर्डी बाध्नको लागि ल्याएको लबर रु.२७५/- रुपिया को ।

No comments:
Post a Comment