Monday, July 16, 2018

मगर भाईको पसलको हिसाब किताब लेन देन


२०७५ साल अषाड ३१ गते सम्म जम्मा रु. १६,२५६/- रुपिया भएको थियो ।
र ३१ गतेकै दिन रु. ५ हजार दिईयो ।
र जम्मा बाकी रु. ११,२५६/- रुपिया छ ।
मिति ३१ गते अालु २ केजि  रु. ८०/-
२. मिती ३१ गते रु. १० रुपियाको कागती ल्याएको हो ।

Tuesday, July 10, 2018

गणेश सर तरकाली पसल चनौली चोक हिसाब किताब

१.  अषाढ २६ गते बिहान ७ बजे ५ केजि जती भिन्डी र बोर्डी ८ केजी जति लानु भयो । पैसा बाकी छ ।


क्र.सं.
 नाम
ठेगना
मिती
समय 
 प्रकार
केजी
रेट
टोटल मुल्य
तिरेको
बाँकी
कैफियत
भुलचुक
S.N.
Name
Add
Date
Time
Object
K.G.
Rate
Total Amount
Pay
Remaining

 १
 Ganesh
Chanauli
 Asar 26
 morning 
bordi 




 baki

 2


 26

 vindi




 baki


























सुजिता भिमनगर तरकारि पसल हिसाब किताब

  1. भिमनगर चोकको बहिनिले १०  केजी अाधा किलो २० को दरले रु.२००/- लगिन । पैसा दिईन ।
  2. सुजिता ले मिति २६ गते ५ केजि बोर्डी र १ केजि ८०० ग्राम भिन्डी लगिन पैसा बाकी छ । 
  3. सुजिताले २८ गते ८ केजि भिन्डी २५ को दरले र अाधिकिलो रु. ८९५ भएको छ ।

बिष्णु पराजुली काठमान्डु तरकारी अोसार पसार हिसाब किताब ।

  1. बोर्डी बेच्ने कर्ममा बिष्णु पराजुली सरले अषाड ६ गते ४० केजी  रु. 12/- का दरले रु.480/- को लग्नु भयो । दिउसो ४ बजे तिर ।
  2. बिष्णु दाईले ०३।०८ गते २ बोरा ३५ र ३१ केजी २ केजि जर्ती काटेर सम्पुर्ण गरेर ६४ केजि ३० को दरले रु.१९२०/- को लाग्नु भयो ।
  3. बिष्णु दाईले ०३।०९ गते २ झोला २९ र २० केजी जम्मा ४९ केजी रू ३० का दरले रु.1470/- को लग्नु भयो ।
  4. बिष्णु दाईले ०३।१२ गते २ झोला ४५,३८ केजी रु.१० को दरले रु. 830/- को लग्नु भयो । 

सागर महतो मण्डी कारोबार तरकारी हिसाब किताब

७. सागर दाईको मा २ झोला पढाईयो । लगभग ५० किलो जती . मिती २० गते ।
८. सागर दाईलाई २२ गते थोरेई १ भण्डी र २ झोला बोर्डी पढाईएको छ ।
९. सागर दाईलाई २४ गते १ बोरा बोर्डी पढाईयो । 
१० सागर दाईलाई १ बोरा बोर्डी २५ गते पढाईयो ।
11. 27 gate 2 bora bordi .
12. 30 GATE 3 BORA BORDI 

Monday, July 2, 2018

HIGH TECH AGRICULTURE GURU CHIRANJIBI FARM


बाँकी र लेनदेन हिसाब किताब 2075/03/19

बेबाहारिक जिवनमा बाँकी हिसाब किताबहरुको बिवरण हरु

१. चनौली टोले बाको घरमा भएको पलाष्टीक पसलमा तरकारी बोर्डीका मुडाहरु बाध्न ल्याएको लबर रु.२७५/- को रहेको छ । दिएको रु. १००/- र बाँकी पहिलाको ६० र १७५ गरी रु.२३५/- रहेको छ ।

२. चनौलीमा चोकमा अाज रु.२००/- को ८ किलो भिण्डि बेचियो । मिती २५ गते । दिए ।
३. साईकल दाई लाई ३ केजि बोर्डी बेचियो । २५ को दरले रु. ७५ को दिए ।

Sunday, July 1, 2018

दैनिक गर्नु पर्ने काम हरु विवरण 2075/03/18

दैनिक गरेका काम र गर्नु पर्ने काम अनि छुटेका कामहरुको बिरण सम्पुर्ण जानकारी 
१. मिती २०७५ साल अषाड १७ गते जग्गाको काम को लागी बनझाडे दाईलाई घडेरी देखाउन लगीयो । 
२. बाहुन कान्छा दाईको घरको अाडाको घडेरी १ गड्डा ४ धुरको दैखाईयो । लगभग २४ , २५ लाख बराबारको । मन पराएका छन राम्रै छ । 
३. त्यसपछी हिरु अंकल संग घडेरी को बारेमा कुरा गरीयो उनले पनि दुई कुला बिचको घडेरी छ भन्ने कुरा छ । छ घड्डा जग्गाको कुरा छ गड्डाको ६, ७ लाख रे । 
४.त्यसपछि दुध डाईरी नजिकको दाईको भिमनगर तलको घडेरी देखाईयो। त्यो अाधी घोल अाधी टाढी रहेको छ । त्यो घडेरीको  १ गड्डाको मुल्य १४ लाख जति रहेको छ । 
५. त्यसपछि भिमनगर नजिकै ह्यामु भान्जाको घडेरी हेरियो १ गड्डा रेहेको छ बाटोमा त्यको मुल्य ५० लाख रेहेको छ । इ माथिका सबै काम अषाड १७ गते गरेको हो । 

तरकारि सम्बन्धी काम हरु । अषाड १७ गते ।

१. लहरे खेती का बिरुवाहरु बारिमा सारे । 

काम बाकी हरु .
मंगलबर बोर्डीको बिउ लिन जानु पर्ने छ । 
जोताउनु पर्ने छ । 
खेतलाको चाजोपाजो मिलाउनु पर्ने छ । 
सानो भिन्डी र लहरे खेती भित्रको झार मार्नु पर्ने छ ।
झार मर्र्ने अौषधी किन्नु पर्ने छ । 
लौकाहरु को थाक्ररा हाल्नु पर्नै छ । 
अौषधीहरु छिट्नु छ।
भिन्डीमा जसरी पनि भुसुनकाको औषधी हरु राख्नु पर्ने छ । 
ई सबै काम हरु १ हप्ता भित्रमा गर्नु पर्ने छ । 
लगभग २३ गते सम्म मा । 
अाज २०७५ साल अषाड १८ गते का कामहरु गर्नु पर्ने चाही 
कम्प्युटरमा सम्पुर्ण किसमका डाटाहरुको सुरुवात र अनलाईन जबको लागी तिव्र रुपमा काम अगाडी बढाउनु पर्ने छ । 

* अषाड २१ गते धानको बिउ राखियो । भने २२ गते भिन्डिमा अौषधी राख्नु पर्ने छ ।