Monday, July 16, 2018

मगर भाईको पसलको हिसाब किताब लेन देन


२०७५ साल अषाड ३१ गते सम्म जम्मा रु. १६,२५६/- रुपिया भएको थियो ।
र ३१ गतेकै दिन रु. ५ हजार दिईयो ।
र जम्मा बाकी रु. ११,२५६/- रुपिया छ ।
मिति ३१ गते अालु २ केजि  रु. ८०/-
२. मिती ३१ गते रु. १० रुपियाको कागती ल्याएको हो ।

Tuesday, July 10, 2018

गणेश सर तरकाली पसल चनौली चोक हिसाब किताब

१.  अषाढ २६ गते बिहान ७ बजे ५ केजि जती भिन्डी र बोर्डी ८ केजी जति लानु भयो । पैसा बाकी छ ।


क्र.सं.
 नाम
ठेगना
मिती
समय 
 प्रकार
केजी
रेट
टोटल मुल्य
तिरेको
बाँकी
कैफियत
भुलचुक
S.N.
Name
Add
Date
Time
Object
K.G.
Rate
Total Amount
Pay
Remaining

 १
 Ganesh
Chanauli
 Asar 26
 morning 
bordi 




 baki

 2


 26

 vindi




 baki


























सुजिता भिमनगर तरकारि पसल हिसाब किताब

  1. भिमनगर चोकको बहिनिले १०  केजी अाधा किलो २० को दरले रु.२००/- लगिन । पैसा दिईन ।
  2. सुजिता ले मिति २६ गते ५ केजि बोर्डी र १ केजि ८०० ग्राम भिन्डी लगिन पैसा बाकी छ । 
  3. सुजिताले २८ गते ८ केजि भिन्डी २५ को दरले र अाधिकिलो रु. ८९५ भएको छ ।

बिष्णु पराजुली काठमान्डु तरकारी अोसार पसार हिसाब किताब ।

  1. बोर्डी बेच्ने कर्ममा बिष्णु पराजुली सरले अषाड ६ गते ४० केजी  रु. 12/- का दरले रु.480/- को लग्नु भयो । दिउसो ४ बजे तिर ।
  2. बिष्णु दाईले ०३।०८ गते २ बोरा ३५ र ३१ केजी २ केजि जर्ती काटेर सम्पुर्ण गरेर ६४ केजि ३० को दरले रु.१९२०/- को लाग्नु भयो ।
  3. बिष्णु दाईले ०३।०९ गते २ झोला २९ र २० केजी जम्मा ४९ केजी रू ३० का दरले रु.1470/- को लग्नु भयो ।
  4. बिष्णु दाईले ०३।१२ गते २ झोला ४५,३८ केजी रु.१० को दरले रु. 830/- को लग्नु भयो । 

सागर महतो मण्डी कारोबार तरकारी हिसाब किताब

७. सागर दाईको मा २ झोला पढाईयो । लगभग ५० किलो जती . मिती २० गते ।
८. सागर दाईलाई २२ गते थोरेई १ भण्डी र २ झोला बोर्डी पढाईएको छ ।
९. सागर दाईलाई २४ गते १ बोरा बोर्डी पढाईयो । 
१० सागर दाईलाई १ बोरा बोर्डी २५ गते पढाईयो ।
11. 27 gate 2 bora bordi .
12. 30 GATE 3 BORA BORDI 

Monday, July 2, 2018

HIGH TECH AGRICULTURE GURU CHIRANJIBI FARM


बाँकी र लेनदेन हिसाब किताब 2075/03/19

बेबाहारिक जिवनमा बाँकी हिसाब किताबहरुको बिवरण हरु

१. चनौली टोले बाको घरमा भएको पलाष्टीक पसलमा तरकारी बोर्डीका मुडाहरु बाध्न ल्याएको लबर रु.२७५/- को रहेको छ । दिएको रु. १००/- र बाँकी पहिलाको ६० र १७५ गरी रु.२३५/- रहेको छ ।

२. चनौलीमा चोकमा अाज रु.२००/- को ८ किलो भिण्डि बेचियो । मिती २५ गते । दिए ।
३. साईकल दाई लाई ३ केजि बोर्डी बेचियो । २५ को दरले रु. ७५ को दिए ।

Sunday, July 1, 2018

दैनिक गर्नु पर्ने काम हरु विवरण 2075/03/18

दैनिक गरेका काम र गर्नु पर्ने काम अनि छुटेका कामहरुको बिरण सम्पुर्ण जानकारी 
१. मिती २०७५ साल अषाड १७ गते जग्गाको काम को लागी बनझाडे दाईलाई घडेरी देखाउन लगीयो । 
२. बाहुन कान्छा दाईको घरको अाडाको घडेरी १ गड्डा ४ धुरको दैखाईयो । लगभग २४ , २५ लाख बराबारको । मन पराएका छन राम्रै छ । 
३. त्यसपछी हिरु अंकल संग घडेरी को बारेमा कुरा गरीयो उनले पनि दुई कुला बिचको घडेरी छ भन्ने कुरा छ । छ घड्डा जग्गाको कुरा छ गड्डाको ६, ७ लाख रे । 
४.त्यसपछि दुध डाईरी नजिकको दाईको भिमनगर तलको घडेरी देखाईयो। त्यो अाधी घोल अाधी टाढी रहेको छ । त्यो घडेरीको  १ गड्डाको मुल्य १४ लाख जति रहेको छ । 
५. त्यसपछि भिमनगर नजिकै ह्यामु भान्जाको घडेरी हेरियो १ गड्डा रेहेको छ बाटोमा त्यको मुल्य ५० लाख रेहेको छ । इ माथिका सबै काम अषाड १७ गते गरेको हो । 

तरकारि सम्बन्धी काम हरु । अषाड १७ गते ।

१. लहरे खेती का बिरुवाहरु बारिमा सारे । 

काम बाकी हरु .
मंगलबर बोर्डीको बिउ लिन जानु पर्ने छ । 
जोताउनु पर्ने छ । 
खेतलाको चाजोपाजो मिलाउनु पर्ने छ । 
सानो भिन्डी र लहरे खेती भित्रको झार मार्नु पर्ने छ ।
झार मर्र्ने अौषधी किन्नु पर्ने छ । 
लौकाहरु को थाक्ररा हाल्नु पर्नै छ । 
अौषधीहरु छिट्नु छ।
भिन्डीमा जसरी पनि भुसुनकाको औषधी हरु राख्नु पर्ने छ । 
ई सबै काम हरु १ हप्ता भित्रमा गर्नु पर्ने छ । 
लगभग २३ गते सम्म मा । 
अाज २०७५ साल अषाड १८ गते का कामहरु गर्नु पर्ने चाही 
कम्प्युटरमा सम्पुर्ण किसमका डाटाहरुको सुरुवात र अनलाईन जबको लागी तिव्र रुपमा काम अगाडी बढाउनु पर्ने छ । 

* अषाड २१ गते धानको बिउ राखियो । भने २२ गते भिन्डिमा अौषधी राख्नु पर्ने छ । 







Saturday, June 30, 2018

तरकारी खेती को अाम्दानी बिवरण 2075/03/17

 तरकारी खेति बाट भएको सम्पर्ण जानकारी हरु ।
  1. बोर्डी बेच्ने कर्ममा बिष्णु पराजुली सरले अषाड ६ गते ४० केजी  रु. 12/- का दरले रु.480/- को लग्नु भयो । दिउसो ४ बजे तिर । 
  2. भिमनगर चोकको बहिनिले १०  केजी अाधा किलो २० को दरले रु.२००/- लगिन । 
  3. बिष्णु दाईले ०३।०८ गते २ बोरा ३५ र ३१ केजी २ केजि जर्ती काटेर सम्पुर्ण गरेर ६४ केजि ३० को दरले रु.१९२०/- को लाग्नु भयो ।
  4. बिष्णु दाईले ०३।०९ गते २ झोला २९ र २० केजी जम्मा ४९ केजी रू ३० का दरले रु.1470/- को लग्नु भयो ।
  5. बिष्णु दाईले ०३।१२ गते २ झोला ४५,३८ केजी रु.१० को दरले रु. 830/- को लग्नु भयो । 
६. मा अषाड १९ गते १५ किलो जती बोर्डी चनौलीको पसलमा लगे। रु. ५०० मात्र दिए दाईको सहित ।
६. २० गते भिन्डी ७ किलो जती लगिन १०० रुपिया दिईन । 
७. सागर दाईको मा २ झोला पढाईयो । लगभग ५० किलो जती . मिती २० गते ।
८. सागर दाईलाई २२ गते थोरेई भण्डी र २ झोला बोर्डी पढाईएको छ ।
९. सागर दाईलाई २४ गते १ बोरा बोर्डी पढाईयो । 
१० सागर दाईलाई १ बोरा बोर्डी २५ गते पढाईयो ।

तरकारी खेती को खर्च विवरण 2075/03/17

तरकारी लगाउदा बिबिध विधामा खर्चभएको सम्पुर्ण विवरण जानकारी ।
१. मिती 2075/03/1 गते एकरोल कालो डोरी बोर्डी बाध्नको लागी प्रयोग भएको छ । मुल्य लगभग ५०० जती ।
२. बोर्डी राख्ने झोला लगभग २० अोटा १७ को दरले 340 रुपिया पर्यो । 
३. बोर्डीमा अौषधी भिटामीन राख्दा लगभग १५०० को  लाग्यो । 
४. नया खेतिलगाउनको लागी झारमर्ने अौषधी रु.३५०० को लाग्यो । मिती अषाड ८ गते बाट ।
५. ४ बटा बाउसो रु.२५००को लाग्यो ।
६. खुर्पी ४ वटा रु.२००० को लग्यो ।
७. पिलास २ वटा  रु.१००० को लाग्यो ।
८. तारकाट्ने मेसिन रु. ८०० को लाग्यो ।
९. बाँस ०२/25 गते तिर सबै गरेर रु.५५०० को लग्यो ।
१०. बोर्डीको बिउ रु. ५००० को लाग्यो । पाँच हजार ।
११. भण्डीको बिउ रु. 350 को दरले ८ वटाको रु. २८००/- को लाग्यो ।
१२. भिण्डीरोप्ने बेलामा बिकासे मल लगभग रु. ३०००/- को लाग्यो ।
१३. बोर्डी टिप्दा अषाण ९ र १२ गते लगभग रु. १०००/- घाटा लागेको छ ।

2075/03/18 मा 
१. बोर्डी बाध्नको लागि ल्याएको लबर रु.२७५/- रुपिया को । 




खेतलाको हिसाब किताब 2075/03/17

१. मिती 2075 साल अषाड ९ गते को दिन ४:३० घण्टा ४ जाना
२. १२ गते १ दिन ३ जना बोर्डी टिप्न अाए ।
३. अषाण १६ गते खेतालीहरुले १ मुष्ट बिहान ७ बजे ५ हजार लगेका छन ।
४. मिती 2075/03/19 गते बहिनि २:३० मिनटे काम भयो
५. २० गते बोर्डि टिप्नको लागी धनेकी बुढी ४ घण्टा र संझना दिदि ६ घण्टा भयो ।
६. २१ गते छोरीको ४ घण्टा र अामाको ७ घण्टा भयो । बोर्डी टिप्नको लागी छोरी सन्चो भएन भनेर गईन ।
7. २५ गते नहर छेउका आमा छोरि बोर्डी टिप्न अाए ११:३० बाट २ बजे सम्म मात्र २:३० घण्टा मात्र । भयो । र अाज तोरिको तेल रु.७५ को लगीन ।
8. 27 gate aama chhori lagvag 6 hours bordi tipna aaye .
9. 30 gate 3 jana aama 2 chhori 7 : 30 hourse aaye. bordi tipnako lagi.

करेला रोप्ने तरिका (करेला रोपेको बारिमा लौका र चिचिन्ना सार्ने विवरण) 2073/3/17

दाईको बाट लगभग २ महिनाका बिरुवा ७/१/2018 मा २०७५ साल अषाड १७ गते भन्डी सँग जोडिएको बारीमा सारेको छु
१ । सार्ने तरिका मा अग्ला करेलाका बिरुवालाई सुताएर जरो हाल्ने काण्ड सम्म मात्र पुरेर सारेको छु ।
२। बिरुवा सर्दा खेरि केवल सुतेर सरोस् डाडो भएर नभाचिहोस् भनेर सरेको छु ।
३ । बिरुवा बिहान ८ बजे सारेको छु ।
३ । साथमा चिचिन्ना पनी सारेको छु । चिचिन्ना डाडो परेर सरेको छु ।
४ । १६ गते बेलुका को काम चाही दाईको मा काँक्रो लाई जारमार्ने अौषधी हालियो पहिलाको हाम्रो खेतमा । अनि दिदिको खेतमा सरेको करेलामा लामो किसिमको झारलाई दाईलेर महिले झारमार्ने अौषधी राखियो र दाईले २ दिन पहिला झारमारेको ठाँउमा फेरी झारमार्ने अौषधी राख्नु भयो श्री सरले । महिले २ टेकंकी राखे दाईले २ टेंकी । झारमार्ने अौषधी चाही छिटो मर्ने खालको हो । नतिजा राख्नु छ । कांक्रोमा पातपहेलो हुने र मुन्टा खुम्चिने रोकलागेको छ । 

Friday, June 29, 2018

झार मर्ने अौषधी को बारेमा 2075/03/15

9:10 PM 6/29/2018

6/29/2018

असार १५ गते बिहान भिण्डीमा भिटामिन सोलोमन भन्ने
 र दिउसो घामको समयामा माथिल्लो घरमा चाडो झार मार्ने अौषधी राखियो । रजल्ट के हुन्छ हेर्नु छ ।
३. बेलुका पख ६ बजेको समयमा चाहि बोरिन्ङ तलको गरामा राखयो । कस्तो काम गार्छ हेर्नु छ ।
अौषधिले कसरि काम गर्नु छ रिसर्च गर्नु छ ।

दिउसो दाईको मा काम
अाज धानको बिउ राखियो ।