तरकारी खेति बाट भएको सम्पर्ण जानकारी हरु ।
- बोर्डी बेच्ने कर्ममा बिष्णु पराजुली सरले अषाड ६ गते ४० केजी रु. 12/- का दरले रु.480/- को लग्नु भयो । दिउसो ४ बजे तिर ।
- भिमनगर चोकको बहिनिले १० केजी अाधा किलो २० को दरले रु.२००/- लगिन ।
- बिष्णु दाईले ०३।०८ गते २ बोरा ३५ र ३१ केजी २ केजि जर्ती काटेर सम्पुर्ण गरेर ६४ केजि ३० को दरले रु.१९२०/- को लाग्नु भयो ।
- बिष्णु दाईले ०३।०९ गते २ झोला २९ र २० केजी जम्मा ४९ केजी रू ३० का दरले रु.1470/- को लग्नु भयो ।
- बिष्णु दाईले ०३।१२ गते २ झोला ४५,३८ केजी रु.१० को दरले रु. 830/- को लग्नु भयो ।
६. मा अषाड १९ गते १५ किलो जती बोर्डी चनौलीको पसलमा लगे। रु. ५०० मात्र दिए दाईको सहित ।
६. २० गते भिन्डी ७ किलो जती लगिन १०० रुपिया दिईन ।
७. सागर दाईको मा २ झोला पढाईयो । लगभग ५० किलो जती . मिती २० गते ।
८. सागर दाईलाई २२ गते थोरेई भण्डी र २ झोला बोर्डी पढाईएको छ ।
९. सागर दाईलाई २४ गते १ बोरा बोर्डी पढाईयो ।
१० सागर दाईलाई १ बोरा बोर्डी २५ गते पढाईयो ।
८. सागर दाईलाई २२ गते थोरेई भण्डी र २ झोला बोर्डी पढाईएको छ ।
९. सागर दाईलाई २४ गते १ बोरा बोर्डी पढाईयो ।
१० सागर दाईलाई १ बोरा बोर्डी २५ गते पढाईयो ।